२०८३ बैशाख २० गते , आईतबार

कास्कीलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २६ गते , शनिबार
कास्कीलाई केन्द्रबिन्दु बनाएर गयो भूकम्प

झापा कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ

सम्बन्धित समाचार