२०८३ बैशाख २० गते , आईतबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २६ गते , शनिबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड झापाको शिवसताक्षी नगरपालिका धरमपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको स्थानीय २५ बर्षीय राहुल थापा मगरको मृत्यु भएको हो

शुक्रबार साँझ बजे दमकबाट काँकरभिट्टा आउँदै गरेको मे २५४७ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको मे १० ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक मगरलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा ६ः०५ बजे डाक्टरले मृत घोषणा गरेको जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए

बसका सबै यात्रु सकुशल रहेका छन् भने बस चालक बुद्धशान्ति गाउँपालिका वडा नम्बर निवासी ५१ बर्षीय हेमबहादुर विकलाई इप्रका झिलझिलेले नियन्णत्रमा लिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार