२०८३ बैशाख २० गते , आईतबार

इलामका युवक भक्तपुरमा मृत फेला

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २१ गते , सोमबार
इलामका युवक भक्तपुरमा मृत फेला

झापा इलाम नगरपालिका का एक युवक भक्तपुरमा मृत फेला परेका छन् इलाम नगरपालिका घर भएका २६ बर्षीय छत्र थापा मध्यपुर थिमी नगरपालिमा स्थित हनुमन्ते खोलामा मृत फेला परेका हुन्

राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटरसहित थापाको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए

सोमबार बिहान शवसँगै बा. ८६ ९७३० नम्बरको स्कुटर फेला परेको प्रारम्भिक अनुसन्धानबाट दुर्घटना भएको आँकलन गरिएको

शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको

सम्बन्धित समाचार