२०८३ बैशाख २० गते , आईतबार

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, बालिका घाइते

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २० गते , आईतबार
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, बालिका घाइते

बिर्तामोड शनिबार साँझ मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक जना वृद्धाको मृत्यु भएको मे ११ ५७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट मेचीनगर की देविमाया विकको मृत्यु भएको हो

शनिबार साँझ सात बजे घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको उक्त मोटरसाइकलको ठक्करबाट देविमाया स्थानीय नविन विककी बर्षीया छोरी निशा विक घाइते भएका थिए घाइतेद्वयलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा साढे सात बजे देविमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए

निशाको नाकमा चोट लागेको उपचार भइरहेको प्रहरीले जनाएको मोटरसाइकल इलाका प्रहरी कार्यालय नकलबन्दाको नियन्त्रणमा रहेको मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए   

सम्बन्धित समाचार