२०८३ बैशाख २० गते , आईतबार

सरकार र मिटरव्याज पीडितबिचको वार्ता निष्कर्षविहीन

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १६ गते , बुधबार
सरकार र मिटरव्याज पीडितबिचको वार्ता निष्कर्षविहीन

झापा मिटरब्याज पीडित सरकारबिचको वार्ता निष्कर्षविहीन भएको मिटरब्याज पीडित सरकारबिचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निणर्य हुन नसकेको हो

वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए उनले आफूहरुको आन्दोलन जारी रहने बताए उनले आफूहरुको माग फर्जि लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूणर्लाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूणर् सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए त्यस्तै साहुहरुको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनको भनाई

त्यस्तै अदालती प्रक्रियालाई स्थगित गर्नुपर्ने अदालतबाट फैसला भइसकेका केसहरु आयोगमा झिकाइ पुनरावलोकन गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनले बताए

सम्बन्धित समाचार