२०८३ बैशाख २० गते , आईतबार

दुर्घटनाका घाइते खेम बरालको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १४ गते , सोमबार
दुर्घटनाका घाइते खेम बरालको मृत्यु

बिर्तामोड मोटरसाइकल दुर्घटनामा परि घाइते भएका अर्जुनधारा निवासी ५५ बर्षीय खेम बरालको उपचारको क्रममा मृत्यु भएको शनिबार साँझ दुर्घटनामा परेका बरालको आइतबार मृत्यु भएको हो

शनिबार साँझ ७:५० बजे शनिश्चरेबाट कालिस्थान जाँदै गरेका बराल अर्जुनधारा चिया बगानमा आफैले चलाएको प्र ०१००१ ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए दुर्घटनाबाट घाइते बराललाई उपचारको लागि तत्काल शंकर अस्पताल लगिएको थप उपचार बिर्तासिटी अस्पतालमा भइरहेकोमा आइतबार ३:५० बजृ मृत्यु भएको प्रहरीले जनाएको   

सम्बन्धित समाचार