२०८३ बैशाख २० गते , आईतबार

आगलागीमा परि झापा गाउँपालिकामा बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १२ गते , शनिबार
आगलागीमा परि झापा गाउँपालिकामा बालकको मृत्यु

बिर्तामोड झापा गाउँपालिका वडा नं को भामटोलीमा आज दिउँसो आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको आगलागीबाट इनाम हुसेन शेखका साढे बर्षीय छोरा अतिप हुसेनको मृत्यु भएको हो

दिउँसो ४ः३० बजेको समयमा झापा गाउँपालिका भामटोली बस्ने ईनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी भएको नजिकै रहेको मस्जिद कुन्युको बिचमा खेलिरहेका अतिपको जलेर घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए

आगलागीबाट शेखको टिनको घरसमेत जलेर पूर्णक्षति भएको प्रहरीले जनाएको

प्रहरी र स्थानीयबासीले भद्रपुर र बिर्तामोडको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार