२०८३ बैशाख २० गते , आईतबार

अटोले साइकललाई ठक्कर दिँदा नौ बर्षीया बालिकाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ७ गते , सोमबार
अटोले साइकललाई ठक्कर दिँदा नौ बर्षीया बालिकाको मृत्यु

बिर्तामोड झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर सम्झना चोकमा अटोले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको आइतबार साँझ ६ः५० बजे भएको दुर्घटनामा परि स्थानीय दिलिप श्रेष्ठकी बर्षीया छोरी शितलको मृत्यु भएको हो

झिलझिलेबाट डुडामारीतर्फ जाँदै गरेको मे ५८०५ नम्बरको अटोले वटा साईकललाई ठक्कर दिँदा बुवाको साईकल पछाडी बसेकी शितल गम्भीर घाइते भई उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए

दुर्घटनामा परि स्थानीय ३१ बर्षीय दिलिप श्रेष्ठ उनकै अर्की छोरी ११ बर्षीया गोमा श्रेष्ठसमेत घाइते भएका छन् दिलिपको अवस्था मध्यम रहेको प्रहरीले जनाएको गोमा अर्को साइकलमा सवार थिइन् त्यस्तै अटो चालक ५२ बर्षीय पुर्णबहादुर भट्टराईलाई आम्दा अस्पताल दमकमा उपचार गरिएको अवस्था सामान्य रहेको प्रहरीले जनाएको अटो इप्रका झिलझिलेले नियन्त्रणमा लिएको  

सम्बन्धित समाचार