२०८३ बैशाख २० गते , आईतबार

कामदार सुरक्षित बनाउन वैरो ऐन संशोधन गरिनुपर्छ : प्रभु साह

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ६ गते , आईतबार
कामदार सुरक्षित बनाउन वैरो ऐन संशोधन गरिनुपर्छ : प्रभु साह

झापा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले  विदेशमा नेपाली कामदारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन संशोधन गर्नुपर्ने बताएका छन् विदेशमा नेपाली कामदार पठाउँदा निरन्तर ठगी हुने गरे पनि ट्रेड युनियनका नेताहरू के गर्दै छन् भन्दै उनले प्रश्न समेत गरे

शनिबार राजधानीमा आयोजित आम ट्रेड युनियन फेडरेसनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै साहले नेपालमा बढीभन्दा बढी रोजगारी सिर्जना गरिनुपर्नेमा जोड दिए त्यसका लागि सत्तामा बसेकाहरूको इमानदार प्रयास जरुरी रहेको भन्दै वर्तमान सरकारको त्यसतर्फ ध्यान जान नसकेको धारणा राखे

उनले नेपाली उद्योगमा विदेशी ल्याउनेतर्फ नलागी स्वदेशी कामदारलाई रोजगारी दिलाउनुपर्ने धारणा राखे  

सम्बन्धित समाचार