२०८३ बैशाख २० गते , आईतबार

शनिबार  झापामा विद्युत अवरुद्ध हुने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ५ गते , शनिबार
शनिबार  झापामा विद्युत अवरुद्ध हुने

बिर्तामोड फागुन गते शनिबार झापामा विद्युत अवरुद्ध हुने भएको विहान बजेदेखि दिउँसो बजेसम्म विद्युत अबरुद्ध हुने भएको हो

दुहबी ग्रिड शाखाको सूचना अनुसार भोलि अनारमनी वितरण केन्द्र, धुलावारी वितरण केन्द्र, भद्रपुर वितरण केन्द्र दमक वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण फिडरहरुमा विद्युत अवरुद्ध हुने भएको हो अनारमनी ग्रिडको १३२ केभी इन्कमरको सीटी अपग्रेडिङ गर्नुपर्ने भएकाले अनारमनी वितरण केन्द्रका सबै फिडरहरु बन्द रहने इन्जिनियर विभव पौडेलले जानकारी दिए दमक क्षेत्रमा भने पाडाजुंगी सबस्टेशनबाट केही क्षेत्रमा विद्युत चालु रहने उनले जानकारी दिए

सम्बन्धित समाचार