२०८३ बैशाख २० गते , आईतबार

अवैध कपडा र रङ बरामद

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २ गते , बुधबार
अवैध कपडा र रङ बरामद

बिर्तामोड भारतीय बजारबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको कपडा एसियन पेन्ट्स प्रहरीले बरामद गरेको मंगलबार प्रहरीले मेचीनगर भद्रपुरबाट करिब लाख २० हजार मूल्य बराबरका उक्त सामाग्री बरामद गरेको हो

दिउँसो साढे तीन बजे इप्रका काकरभिट्टाबाट खटिएको प्रहरीले मेचीनगर नकलबन्दाबाट ७० हजार मूल्य बराबरको ७० थान पैजामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए त्यस्तै साँझ पौने बजे भद्रपुर मेचीखोला किनारहुँदै नेपाल ल्याइँदै गरेको अवस्थामा ५० हजार मूल्य बराबरको एसियन पेन्ट्सको ११६ काटुन इनामेल, थिनर ८१ लिटर प्राइमर बरामद गरिएको उक्त सामानहरु भन्सार कार्यालयमा बुझाउने तयारी भएको प्रहरीले जनाएको

सम्बन्धित समाचार