२०८३ बैशाख २० गते , आईतबार

मेचीनगरको दुई घर जलेर नष्ट

sajilo news
परिवेश मिडिया
२०८० माघ २७ गते , शनिबार
मेचीनगरको दुई घर जलेर नष्ट

बिर्तामोड शनिबार विहान पौने एघार बजे भएको आगलागीबाट मेचीनगरमा दुई घर जलेर नष्ट भएको आगलागीबाट मेचीनगर १५ भिडीबस्तीस्थित लिलमुनी किस्कु बडका मुर्मुको घर जलेर नष्ट भएको हो

आगलागीका कारण किस्कुको टीनको छाना बाँसको बेरा भएको घर सो घरभित्र भएका कपडा, अन्न, भाँडा लगायत जल्दा लाख ३८ हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको त्यस्तै मुर्मुको घर जल्दा लाख ५० हजार मुल्य बराबर क्षति भएको जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए आगलागीका कारण मानवीय चौपाया क्षति नभएको उनले बताए

आगलागीको कारण पत्ता नलागेको प्रहरीले जनाएको

सम्बन्धित समाचार