२०८३ बैशाख २० गते , आईतबार

कीर्तिपुर क्रिकेट मैदानमा सन्दीपका फ्यानहरुको प्रदर्शन

sajilo news
परिवेश मिडिया
२०८० माघ २५ गते , विहीबार
कीर्तिपुर क्रिकेट मैदानमा सन्दीपका फ्यानहरुको प्रदर्शन

काठमाण्डौ कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सन्दीपका फ्यानहरुको प्रदर्शनका कारण केहि बेर असहज अवस्था सिर्जना भएको क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा केही समर्थकले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्न थालेपछि असहज अवस्था सिर्जना भएको हो

नेपाल क्यानडाबीचको खेल हेर्न पुगेका केही दर्शकले सन्दीपलाई सजाय दिइएको विषयमा असन्तुष्टि जनाउँदै उनको पक्षमा नाराबाजी गरेका थिए त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरेको बताइएको नेपाल क्रिकेट संघ क्यानले लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएसँगै निलम्बनको निर्णय गरिसकेको त्यसयता लामिछाने खेल गतिविधिबाट बाहिर छन् उसो लामिछानेले नै पनि निलम्बन अघि नै क्यानलाई पत्र पठाएर क्रिकेटबाट अलग रहने घोषणा गरेका थिए

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई रनले हराएको

 

सम्बन्धित समाचार