२०८३ बैशाख २० गते , आईतबार

डीआइजी अर्जुन चन्दले दिए राजीनामा

sajilo news
परिवेश मिडिया
२०८० माघ २० गते , शनिबार
डीआइजी अर्जुन चन्दले दिए राजीनामा

काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन्

डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् चन्दले भनेमैले व्यक्तिगत कारणले राजीनामा दिएको हुँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन्

समितिले विवादमा संलग्न असईलाई निलम्बन डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत एकजना अधिकृतले बताए

सम्बन्धित समाचार