२०८३ श्रावण २६ गते , मंगलबार

सुनचाँदीको भाउमा सामान्य फेरबदल

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २ गते , सोमबार
सुनचाँदीको भाउमा सामान्य फेरबदल

बिर्तामोड सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको

आज सुन प्रतितोला सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अघिल्लो दिन प्रतितोला लाख हजार सय रुपैयाँमा कारोबार भएको सुन आज लाख हजार सय रुपैयाँ कायम भएको महासंघले जनाएको

विगत डेढ महिनामा सुनको भाउ करिब तोलामा ३० हजार घटेको यसअघि गत माघ १५ गते सुनको भाउ प्रतितोला लाख ३९ हजार सय रुपैयाँ पुगेको रेकर्ड

यस्तै चाँदीको भाउ आज तोलामा रुपैयाँ घटेको अघिल्लो दिन प्रतितोला हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको गत माघ १५ गते चाँदी हालसम्मकै उच्च प्रतितोला हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड

सम्बन्धित समाचार