२०७९ मंसीर २३ गते , शुक्रबार

दुर्घटना न्यूनिकरणका लागि जेब्रा क्रस बनाइँदै

sajilo news
परिवेश मिडिया
२०७८ पौष २४ गते , शनिबार
दुर्घटना न्यूनिकरणका लागि जेब्रा क्रस बनाइँदै

सडक दुर्घटनाका लागि इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा शनिबार बिर्तामोडको मुक्तिचोक पश्चिममा जेब्रा क्रस निर्माण गरेको छ । समाजकी अध्यक्ष तिलोतमा खत्री, सचिव दिनेश भट्टराई, कोषाध्यक्ष अञ्जु लामिछाने, सदस्यहरु नरेश कर्माचार्य, सागर रिजाल, दिपक तिखत्री, कृष्ण घिमिरे, भेषराज घिमिरे, केशव पोखरेल, विमला पौडेललगायतको उपस्थितीमा जेब्रा क्रस बनाइएको थियो । 

सम्बन्धित समाचार